सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा दुधौली नगरपालिका १ निवासि ४५ बर्षिय दिलिप अधिकारि रहेका छन्नु ।
मदनभण्डारी राजमार्ग अन्तरगत दुधौली नगरपालिका २ गागनमा भएको दुर्घटनामा चालकको मृत्यु भएको हो । गएराती ज ९ प ९४२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुदा अधिकारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे ५ ।