logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • क्यानले स्पष्टिकरण सोधेको खबर झुट हाे: गायिका रचना रिमाल

    क्यानले स्पष्टिकरण सोधेको खबर झुट हाे: गायिका रचना रिमाल

    11K
    Shares

    काठमाडौं । गायिका रचना रिमालले नेपाल क्रिकेट संघ क्यानले स्पष्टिकरण सोधेको खबर झुटा भएकाे बताएकी छिन् । उनले नेपाल क्रिकेट संघ(क्यान)ले आफूलाई स्पष्टीकरण नसोधेको बताएकी छिन् । उनले भनिन्  ‘म आफैं टिकट काटेर भित्र प्रवेश गरेकि हुँ त्यसपछि क्यानको सरहरुले मलाई अतिथिको रुपमा बोलाएका हुन् ।’

    उनले थपिन् ‘स्पष्टीकरणको बारेमा मलाई केही जानकारी नै छैन् । सञ्चारमाध्यममा मलाई क्यानले स्पष्टीकरण सोध्यो भनेर आएका खबर झुटा भएको उनले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend