logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • ओखलढुङ्गा जीप दुर्घटना: ज्यान गुमाएका दुवै प्रहरीको परिचय खुल्यो

    ओखलढुङ्गा जीप दुर्घटना: ज्यान गुमाएका दुवै प्रहरीको परिचय खुल्यो

    5K
    Shares

    ओखलढुङ्गा । ओखलढुङ्गामा जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुवै प्रहरीको परिचय खुलेको छ । आज (बुधवार) ओखलढुङ्गाबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशी रहेको प्रहरीले जनाएको छ ।

    याे पनि :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend