logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • राजा फर्किने बाटो राजाले नै बन्द गरिदिए, अब राजा फर्किने सम्भावना छैन: कमल थापा

    राजा फर्किने बाटो राजाले नै बन्द गरिदिए, अब राजा फर्किने सम्भावना छैन: कमल थापा

    5.3K
    Shares

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना नरहेको बताएका छन् । राजा फर्किने बाटो राजाले नै बन्द गरिदिएको उनको भनाइ छ ।

    राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्थाको एजेण्डासहित अघि बढिरहेको पूर्वपार्टी राप्रपाप्रति टिप्पणी गर्दै थापाले असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा नपार्न आग्रह गरेका छन् ।

    आफूलाई राजाको माया त लाग्ने भए पनि नफर्किने निष्कर्षका साथ आफूले राजा छोडेर हिन्दु राष्ट्रको अभियानमा लागेको भन्दै थापाले लिङ्देनको राप्रपा पनि विस्तारै आफ्नै लाइनमा आउने दाबी गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend