logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आईपीएल: डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईमाथि रोमाञ्चक जित

    आईपीएल: डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईमाथि रोमाञ्चक जित

    5.7K
    Shares

    काठमाडौँ । दक्षिण अफ्रिकाका डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरात टाइटन्सले इन्डिय प्रिमियर लिग (आईपीएल) २०२२ मा आइतबार चेन्नई सुपर किंग्समाथि रोमाञ्चक तीन विकेटको जित दर्ता गरेको छ । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९४ रन बनाए ।

    जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याइरहेको गुजरात एक समय चार विकेट गुमाएर ८४ रनको स्थितिमा थियो । यस्तोमा मिलरले छैटौं विकेटका लागि ४० रन बनाएका अफगानिस्तानका रसिद खानसँग ७० रनको साझेदारी गरे ।

    त्यस प्रदर्शनको मद्दतले गुजरात एक बलको खेल बाँकी छँदै जितसम्म पुग्न सफल रह्यो । चोटग्रस्त हार्दिक पान्ड्याको स्थानमा कप्तानी गरिरहेका रसिदले क्रिस जोर्डनको १८ औं ओभरमा २५ रन जोडे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend