logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

    वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

    1.4K
    Shares
    वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

    काठमाडौं । वेस्टइन्डिज एसँगको चौथो टी २० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

    कप्तान पौडेलले ३४ बलमा २ छक्का र ६ चौका मद्दतमा ५० रन पूरा गरेका हुन् ।

    यो शृङ्खलामा रोहितको यो अर्धशतकमाथिको लगातार तेस्रो स्कोर हो । उनले पहिलो खेलमा ११२ र दोस्रो खेलमा उनले ७१ रन बनाएका थिए।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २१० रनको लक्ष्य दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend