मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

स्थानीय तह निर्वाचन: कांग्रेसले आजदेखि घोषणा पत्र लेखन सुरु गर्ने

स्थानीय तह निर्वाचन: कांग्रेसले आजदेखि घोषणा पत्र लेखन सुरु गर्ने

काठमाडौं । नेपाली कांग्रेस ‘स्थानीय तह निर्वाचन २०७९, घोषणा पत्र लेखन आजदेखि सुरु गर्ने भएको छ । मंगलबारसम्म सुझाव लिइएको कांग्रेसले आजदेखि घोषणा पत्र लेख्न थाल्ने भएको हो ।

घोषणा पत्र वैशाख ११ गते सार्वजनिक गर्ने तयारी रहेको छ । कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदै छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई संयोजक मनोनयन गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend