मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

अभिनेत्री केकी अधिकारीले गरिन् विवाहको तस्विर सार्वजनिक (तस्विरहरु)

अभिनेत्री केकी अधिकारीले गरिन् विवाहको तस्विर सार्वजनिक (तस्विरहरु)

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।

रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह सम्पन्न गरेका हुन् । श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन् ।

अभिनेत्री केकी अधिकारीले गरिन् रोहित तिवारीसँग विवाह

एसियामै धनाढ्यको सूचीमा परेका रोहित तिवारीसँग केकिले गरिन प्रेम बिवाह (३  तस्विर सहित) - Nepal's Leading News Portal

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend