मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । बैठक आज (शुक्रबार) दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्ने भएको हो ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी बारेमा छलफल गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend