सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

जुम्लाको एक मात्र नगरपालिका चन्दननाथमा मेयरको उम्मेदवारमा शाही र उपमेयरमा खड्का

जुम्लाको एक मात्र नगरपालिका चन्दननाथमा मेयरको उम्मेदवारमा शाही र उपमेयरमा खड्का

जुम्ला । नेपाली कांग्रेसले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा रामदेवि खड्कालाई उम्मेदवार बनाएको छ ।

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । उनले लामो समयदेखि जुम्लामा कानुनी वकालत गर्दै आएका थिए । यस्तै, उपमेयर पदका उम्मेदवार रामदेवि खड्का सफल व्यवसायी हुन् । खड्का लामो समयदेखि राजनीतिसँगसगै जुम्लामा व्यवसाय गर्दै आएकी थिइन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend