मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी साहले गरे विदेह नगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता

कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी साहले गरे विदेह नगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता

जनकपुरधाम । नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend