सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चुनाव अघि नै माओवादीले खोल्यो खाता, गोरखामा माओवादीका एक वडा अध्यक्ष निर्विरोध निर्वाचित

चुनाव अघि नै माओवादीले खोल्यो खाता, गोरखामा माओवादीका एक वडा अध्यक्ष निर्विरोध निर्वाचित

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नौ पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

चुमनुव्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको मात्र मनोनयन परेको छ ।

वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकीको सदस्यमा एकल मनोनयन परेको छ । वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोको मनोनयन परेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend