logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • एनसिआइटि म्यानेजमेन्ट क्लबद्धारा स्नातक तह स्तरिय हाजिरिजवाफ प्रतियोगिता हुने

    एनसिआइटि म्यानेजमेन्ट क्लबद्धारा स्नातक तह स्तरिय हाजिरिजवाफ प्रतियोगिता हुने

    4.7K
    Shares

    काठमाडौं । एनसिआइटि म्यानेजमेन्ट क्लबले वैशाख १८ मा स्नातक तह स्तरिय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । ललितपुरको बालकुमारीमा रहेको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीको एनसिआइटि म्यानेजन्ट क्लबले उक्त प्रतियोगगिता आयोजना गरेको हो ।

    प्रतियोगितामा काठमाण्डौं उपत्यकाभित्रका पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु संलग्न हुन सक्नेछन् ।

    कार्यक्रम संयोजक सुदर्शन पंज्ञानीका अनुसार वैशाख १८ गतेदेखि सुरु हुने कार्यक्रममा जम्मा २० वटा कलेजहरुको सहभागिता रहने र विजेताहरुलाई आकर्षक नगद पुरस्कार तथा अन्य विभिन्न अवसरहरु प्रदान गरिनेछ । प्रथम पुरस्कार रु ५१,१०० र द्वितिय पुरस्कार नगद रु २०,००० रहेको र कार्यक्रममा देशका प्रतिष्ठित व्यवसायिक संघ संस्थाहरुको प्रायोजन रहेको छ। उनले बताएका छ्न ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend