आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले गरे पार्टी परित्याग

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले गरे पार्टी परित्याग

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् ।

उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend