बझाङ । बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । मदिरा सेवन गरी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार छबिसपाथीभेरा गाउँपालिकाका युवकलाई प्रहरीले सार्वजनिक गरेको हो ।
युवकले वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई आफूले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन् ।
थप यो पनि :