मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

केपी ओलीले म्वाइ खाए पनि बिष लाग्छ: राजेन्द्र श्रेष्ठ

केपी ओलीले म्वाइ खाए पनि बिष लाग्छ: राजेन्द्र श्रेष्ठ

 

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी ओलीलाई आई लभ यु भन्नेहरुप्रति लक्षित गर्दै उनले ओलीले म्वाइ खाए पनि बिष लाग्ने बताएका छन् । केपी ओलीले संविधान खान खोजे, लोकतन्त्र खान खोजे, संघीयता खान खोजे । जसकाकारण यो गठबन्धन बनाउन बाध्य भयौं ।

तर कतिपय युवाहरू भ्रममा छन् र भन्छन्– आइ लभ यू केपी बा, उनले भने, तपाईंहरूलाई थाहा हुनु पर्छ, सर्पले दूध खायो भने बिष लाग्छ । केपी ओलीले म्वाइ खाए नि बिष लाग्छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend