logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • थप १७ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त

    थप १७ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त

    5K
    Shares

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । तीन हजार ८११ वटा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २१७ पुगेको छ ।

    त्यसमध्ये २१६ जना होम आइसोलेसनमा तथा एकजना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend