आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पाँच दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन पस्यो: अध्यक्ष ओली

पाँच दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन पस्यो: अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन पसेको आरोप लगाएका छन् । नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार बनेपछि एमाले नेतृत्वको सरकारले अघि सारेका योजनामा वजेट कटौती गरेकोप्रति लक्षित गर्दै ओलीले गठबन्धनलाई अलच्छिनको संज्ञा दिएका हुन् ।

‘हामीले अघि सारेका योजना र कार्यक्रममा योमा पनि पैसा छैन, तयोमा पनि पैसा छैन भनेका छन्, एमालेले कहिल्यै पैसा छैन भनेन’, ओलीले भने, ‘गठबन्धन आएपछि अलच्छिन पस्यो देशमा, यसलाई जनताले वैशाख ३० गतेको चुनावमा जरादेखि टक्टक्याएर फ्याक्ने छन् ।’

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend