आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पोखरासँग मेरो भावनात्मक सम्बन्ध छ: अध्यक्ष आली

पोखरासँग मेरो भावनात्मक सम्बन्ध छ: अध्यक्ष आली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका छन् । आज (सोमबार) पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले पोखरामा आफू तीन वर्ष जेल बसेको उल्लेख गर्दा सो क्रममा आफूलाई पोखराले धेरै सहयोग गरेको बताए ।

‘म पोखरामा तीन वर्ष बसेको छु । पोखरा मलाई आफ्नै ठाउँ जस्तो लाग्छ’ उनले भने, ‘कास्कीको अध्ययन गर्ने अवसर पाएको छु । ताल तलैयाको जानकारी छ । म जेलमा बस्दा पनि यहाँको जेठो बुढोसँग परिचित छु । पहिलो फर्सी, घिँरौला फल्यो भने पनि मलाई पुर्याउन ल्याउनुहुन्थ्यो ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend