सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गठबन्धनले जिते देशमा स्थायित्व हुन्छ: अध्यक्ष प्रचण्ड

गठबन्धनले जिते देशमा स्थायित्व हुन्छ: अध्यक्ष प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताए देशमा स्थायित्व हुने बताएका छन् । धनगढीमा गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताए ।

प्रचण्डले विकास र सम्बृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह पनि गरे । उनले भने– ‘गठबन्धनका शीर्ष नेताबीच असमझदारी बढाउन केही तत्व लागिरहेका छन् तर जनताले एक जुट भएर स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताई ती तत्वलाई पराजित गर्नुपर्छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend