शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेकपा एमालेले ६ वटै महानगरमा जित्छ: ईश्वर पोखरेल

नेकपा एमालेले ६ वटै महानगरमा जित्छ: ईश्वर पोखरेल

 

वीरगंज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ६ वटै महानगरमा जित हासिल गर्ने दाबी गरेका छन् । जिल्ला कमिटी पर्साद्वारा आयोजित कोण सभालाई वीरगंजमा सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन् ।

‘देश विकास गर्ने पार्टी भनेको एमाले हो। अरु कुनै पार्टीले सक्दैन। त्यसैले अहिले देशभर एमालेको जनलहर छ,’ उनले भने, ‘केपी ओलीको सरकारले जसरी विगतमा देश विकासको काम गरेको छ, ६ वटै महानगर हामी जितिरहेको छौँ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend