सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मौन अवधिको उल्लङ्घन गर्दै भोट मागे पृथ्वीसुब्बा गुरुङले

मौन अवधिको उल्लङ्घन गर्दै भोट मागे पृथ्वीसुब्बा गुरुङले

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मौन समयको उल्लङ्घन गरेका छन् । भोट माग्दै गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेर उलङ्घन गरेका हुन् ।

गुरुङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेका थिए । तर विवाद भएपछि उनले पोस्ट डिलिट गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend