शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

निर्वाचनमा पैसाको ठूलो चलखेल भएको छ: कमल थापा

निर्वाचनमा पैसाको ठूलो चलखेल भएको छ: कमल थापा

 

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले आज हेटौंडा ६ स्थित वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी गरे । उनले यस विषयलाई गम्भीर रुपमा लिएर निराकरणको लागि बहस हुनुपर्ने माग राखे।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend