logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • मतदानपछि केपी ओलीले भने– परिणाम नेकपा एमालेको पक्षमा आउँछ

    मतदानपछि केपी ओलीले भने– परिणाम नेकपा एमालेको पक्षमा आउँछ

    7.7K
    Shares
    मतदानपछि केपी ओलीले भने– परिणाम नेकपा एमालेको पक्षमा आउँछ

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम पाँच दलको भन्दा धेरै एमालेको पक्षमा आउने दावी गरेका छन् । ‘परिणाम नेकपा एमालेको पक्षमा आउँछ । प्रतिशतको हिसावले राम्रो । पाँच दलको भन्दा धेरै बढी एमाले एक्लैले जित्छ’, शुक्रबार मतदानपछि ओलीको प्रतिक्रिया दिए । उनले एमालेको पक्षमा अपेक्षित परिणाम आउने भन्दै त्यस्तो परिणाम देखेर केही अवाञ्छित कृयाकलाप भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend