आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अप्डेट: विजय सुवेदीले अग्रता कायमै राख्दा रेनु एक मतले पछाडी

अप्डेट: विजय सुवेदीले अग्रता कायमै राख्दा रेनु एक मतले पछाडी

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । २८ मत गणना हुँदा सुवेदीले १२ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनकी उम्मेदवार रेनु दाहालले ११ मत प्राप्त गरेकी छन्, भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले जम्मा १ मत मात्र प्राप्त गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend