मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

धुलिखेल –१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

धुलिखेल –१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

 

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा विजयी भएका छन् । उनी एमाले उम्मेदवारलाई १०६ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै, धुलिखेल–१ मा वडाध्यक्षसहित कांग्रेसका चारजना सदस्य पनि विजयी भएका छन् । धुलिखेल–१ को मत परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ५ सय ७२ मत पाए ।

त्यस्तै, एमालेका उम्मेदवार अशोक ब्यन्जुले ४ सय ६७ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend