सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कञ्चनपुरमा माओवादीले खाता खोल्यो, बेलौरी नगर–१ को अध्यक्षमा विष्ट विजयी

कञ्चनपुरमा माओवादीले खाता खोल्यो, बेलौरी नगर–१ को अध्यक्षमा विष्ट विजयी

 

 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।

एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् ।

 

बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ । अब वडा नं। १० को मत गणना हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend