logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • माधव नेपालको गृहनगर गौरमा एकीकृत समाजवादीको अग्रता

    माधव नेपालको गृहनगर गौरमा एकीकृत समाजवादीको अग्रता

    8.5K
    Shares

     

    रौतहट । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले अग्रता लिएका छन् । पाँच सय ७५ मत गणना हुँदा उनले तीन सय ५५ मत ल्याएका छन् ।

    उनलाई पछ्याइरहेका लोसपाका अजयकुमार गुप्ताले ८४ मत ल्याएका छन्।
    नेपाली कांग्रेसका मोहनकुमार यादवले ५७ मत ल्याएका छन्।

    गौर नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend