आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

१ सय मत गणना हुँदा विजय सुवेदी अगाडी, रेनु पछ्याउँदै

१ सय मत गणना हुँदा विजय सुवेदी अगाडी, रेनु पछ्याउँदै

चितवन । चितवनको भरतपुर महानगरपालिकामा १०० मत गणना हुँदा विजय सुवेदीले अग्रता कायमै राखेका का छन् । सुवेदीले ४१ मत प्राप्त गरेका छन् भने रेनु दाहालले ३५ मत प्रप्त गरेकी छन् ।

त्यस्तै जगन्नाथ पौडेलले ७ मत प्राप्त गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend