शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाको अग्रता

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाको अग्रता

काठमाडौं । काठमाडौं उपत्यकाको शंखरापुर नगरपालिकामा राप्रपाले अग्रता लिइरहेको छ । शंखरापुर नगरपालिका वडा नंबर १ र ९ को मतगणना गर्दा नेकपा एमालेका उम्मेदवारलाई राप्रपाले उछिनेका हुन ।

राप्रपाबाट नगरप्रमुखका उम्मेदवार रमेश नापितले ४ सय ८५ मतले अग्रता लिएका छन् । एमालेका कृष्णलाल बजगाईँले ४ सय ८५ मत पाएका छन् । एकीकृत समाजवादीका एलपी श्रेष्ठले ४ सय ७ मत पाएका छन् । चौथोमा माओवादी केन्द्रका मधु केसीले २ सय ५ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend