शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राष्ट्रिय सभागृह बाहिर बालेनका समर्थकको नाराबाजी

राष्ट्रिय सभागृह बाहिर बालेनका समर्थकको नाराबाजी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाह अगाडी देखिएका छन् ।

महानगरको मेयरमा सुरुवाती चरणमै अग्रता लिएका बालेनका पक्षमा राष्ट्रियसभा गृह बाहिर उनका समर्थकले नाराबाजी गरिरहेका छन् ।

राष्ट्रियसभा गृह परिसरमा उपस्थित भएका उनका समर्थकले ‘जित कसको बालेनको’ भन्दै नाराबाजी गरिरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend