तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका १० स्थानीय तहमध्ये ८ वटामा मतगणना जारी रहँदा पाँचवटामा एमालेले अग्रता लिएको छ ।
माओवादीले दुई वटा गाउँपालिकामा अग्रता कायम गर्दा कांग्रेसले एउटामा मात्र अग्रता लिएको हो ।
ब्यास र भिमाद नगरपालिकाको मतगणना शुरु भएको छैन ।
एमालेले अग्रता लिएका पालिका
देवघाट गाउँपालिका
म्याग्दे गाउँपालिका
शुक्लागण्डकी नगरपालिका
भिमाद नगरपालिका
घिरिङ गाउँपालिका
माओवादीले अग्रता लिएका पालिका
आँबुखैरेनी गाउँपालिका
बन्दिपुर गाउँपालिका
कांग्रेसले अग्रता लिएको पालिका
ऋषिङ गाउँपालिका