शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका केशव स्थापित दोस्रो

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका केशव स्थापित दोस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।

६८० मत गन्दा बालेनको पक्षमा २१६ मत आएको छ । एमालेका केशव स्थापितले १७९ मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४१ मत हासिल गरेकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend