logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बाग्लुङको ढोरपाटन नगरका उम्मेदवार अर्यालले दिए पुन: मतदान गर्न निवेदन

    बाग्लुङको ढोरपाटन नगरका उम्मेदवार अर्यालले दिए पुन: मतदान गर्न निवेदन

    5.2K
    Shares

    बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका मेयरका उम्मेदवार चन्द्रलाल अर्यालले निवेदन दिएका छन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अर्यालले पुन मतदान गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

     

    नगरपालिका ४ स्थित छोरेगाउँ माध्यमिक विद्यालय र हिमाल आधारभूत विद्यालयको मतदान केन्द्रमा स्वच्छ,निष्पक्ष मतदान नभएको भन्दै पुन मतदान गर्न अर्यालले निवेदन दिएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend