शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले दुई सय ९६ मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले १ सय ११ र राप्रपाका प्रल्हाद साहले ७५ मत ल्याएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend