सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

ललितपुरमा कांग्रेस उमेदवार चिरिबाबु हरिकृष्णभन्दा ७७ मतले अघि

ललितपुरमा कांग्रेस उमेदवार चिरिबाबु हरिकृष्णभन्दा ७७ मतले अघि

 

काठमाडौं । ललितपुरमा कांग्रेस उमेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार उनले तीन सय मत गणना हुँदा १५५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ७८ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend