शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिएकी छन् । उनले ४ सय ९० मत प्राप्त गर्दै प्रारम्भिक अग्रता लिएकी हुन् ।

गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६६, राप्रपाकी विनिता मगैयाले ८० मत प्राप्त गरेका छन् । ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend