चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।
२९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन्।
एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन्।