logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौं महानगरमा बालेन शाहले कटाए दुई हजार मत

    काठमाडौं महानगरमा बालेन शाहले कटाए दुई हजार मत

    4.7K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन्।

    बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।

    यहाँ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्।

    नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्। मतगणना जारी छ।

    महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend