शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं महानगरमा बालेन साह स्थापित भन्दा ९४० मतले अगाडि

काठमाडौं महानगरमा बालेन साह स्थापित भन्दा ९४० मतले अगाडि

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मतगणना विवरण अनुसार मेयर पदमा बालेन साहले २ हजार १३९ मत प्राप्त गरेका छन् ।

एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत पाएका छन् । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ५७ मत पाएकी छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मदनदास श्रेष्ठले २३३ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend