मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

हुम्लाको खार्पुनाथमा काँग्रेसका रावल र माओवादीका सिंह विजयी

हुम्लाको खार्पुनाथमा काँग्रेसका रावल र माओवादीका सिंह विजयी

 

हुम्ला । हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । रावल १८ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११ सय ९५ मत पाए ।

गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८ सय ७२ मत प्राप्त गरेर विजयी बने । सिंहका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८ सय ५० मत ल्याए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend