
चितवन । भरतपुर महानगरमा रेनु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् । ४४२३ मत गणना हुँदा रेनुले १६११ मत ल्याएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १५४१ मत ल्याएका छन् ।
जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend