आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

५ हजार मतपत्र गणनामा रेनु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेन अगाडी

५ हजार मतपत्र गणनामा रेनु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेन अगाडी

चितवन । भरतपुर महानगरपालिकामा ५ हजार मतपत्र गणना सकिएको छ । ५ हजार मत गणना हुँदा रेनु दाहालले १७२७ मत पाएर अग्रता कायम राखेकी छन् भने विजय सुवेदीले १६४७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ मत पाएका छन् ।

उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend