
काठमाडौं । पछिल्ला चार दिनयता नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एकल अंकमा सीमित छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार १८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १४२ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend