सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सुवेदीले बढाए मतान्तर, रेनु २ मतले मात्र अघि

सुवेदीले बढाए मतान्तर, रेनु २ मतले मात्र अघि

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ् नो मतअन्तर घटाएकी छिन् । ६ हजार ६७७ मत गणना हुदा रेनु २ हजार ४२५ मतका साथ २ मतले अघि छिन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले भने २ हज़ार ४ सय २३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । त्यस्तै जगन्नाथ पौडेलले ७९५ मत ल्याएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend