सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

धनगढी उपमहानगरमा मतान्तर बढाउँदै हमाल, अरु कसले कति मत पाए ?

धनगढी उपमहानगरमा मतान्तर बढाउँदै हमाल, अरु कसले कति मत पाए ?

धनगढी । धनगढी  उपमहानगरपालिकाको मेयरमा सुरुवातबाटै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । ५१२६ मत गणना हुँदा हमालले २२६६ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर बडले १३६० मत पाएका छन् । बड दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । नेकपा एमालेका मेयरका उम्मेदवार रणबहादुर चन्द तेस्रो स्थानमा छन् ।

उनले ४२४ मत प्राप्त गरेका छन्। गणना भइरहेका वडामा स्वतन्त्र उम्मेदवार हमालले अग्रता लिइरहेका छन्। उपमेयरमा भने गठबन्धनबाट माओवादीकी शान्ति अधिकारीले सुरुवातबाट अग्रता लिएकी छिन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend