शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल २५ सय ६४ मतान्तरले अगाडि

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल २५ सय ६४ मतान्तरले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरको उम्मेदवार सुनिता डंगोल २५ सय ६४ मतान्तरले अगाडि छिन् । नेकपा एमालेकी उम्मेदवार डंगोलले ३५९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा १०२७ मत मात्रै ल्याएका छन् ।

डंगोलले सुरुवाती मतगणनादेखि नै लिएको फराकिलो मतान्तरको अग्रता लिएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend