logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • जाजरकोटको बारेकोट–७ मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

    जाजरकोटको बारेकोट–७ मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

    6.2K
    Shares

     

    जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विशाल किरण बस्नेत निर्वाचित भएका छन् । उनले ३१३ मत ल्याएर विजयी भएका हुन् ।

    बस्नेतका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का रत्नबहादुर थापाले २६३ मत ल्याए । माओवादी केन्द्रका उम्मेदवार शान्तबहादुर बस्नेत ९ क्रान्ति० ले २५४ मत प्राप्त गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend