logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ८८ स्थानीय तहको मत परिणाम सार्वजनिकः कुन स्थानीय तहमा कसले मार्‍यो बाजी ? (सूचीसहित)

    ८८ स्थानीय तहको मत परिणाम सार्वजनिकः कुन स्थानीय तहमा कसले मार्‍यो बाजी ? (सूचीसहित)

    2.5K
    Shares

    काठमाडौं । स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।

    अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान ८ बजेसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसअघि कांग्रेसले एमालेलाई पछ्याएको थियो।

    अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३१ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।

    नेकपा एमाले विजयी भएका पालिकाहरू:

    १. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
    २.     मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
    ३.    मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
    ४.    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
    ५.    मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
    ६.    डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
    ७.    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
    ८.    बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
    ९.    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
    १०.    बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
    ११.    मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
    १२.    म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
    १३.    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
    १४.    दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
    १५.    स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
    १६.    बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
    १७.    दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
    १८.    नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
    १९.    रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
    २०.    इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
    २१.    तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
    २२.    मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
    २३.    डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
    २४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
    २५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
    २६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
    २७. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
    २८.  तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
    २९. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
    ३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
    ३१. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना

    नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

    १. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी

    २.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
    ३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
    ४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
    ५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
    ६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
    ७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
    ८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी
    ९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
    १०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
    ११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
    १२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
    १३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
    १४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
    १५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
    १६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
    १७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
    १८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
    १९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
    २०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
    २१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
    २२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
    २३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
    २४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
    २५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
    २६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
    २७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
    २८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल
    २९. प्युठानको ऐरावती गाउँपालिका: नवीलविक्रम शाह
    ३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का
    ३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई
    ३२. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत
    ३३. बझाङको मास्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा

    ३४.सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामश्रेय साह

    नेकपा माओवादी केन्द्र:

    १.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
    २.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
    ३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
    ४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
    ५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
    ६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
    ७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
    ८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
    ९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
    १०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
    ११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
    १२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
    १३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
    १४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
    १५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
    १६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
    १७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
    १८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
    १९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
    २०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

    नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

    १. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
    २. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

    अन्य:

    १.भोजपुरको साल्पासिलिछो गाउँपालिका: अध्यक्ष दौलथकुमार कुलुङ राई


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend