मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

गुल्मीको छत्रकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

गुल्मीको छत्रकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले ६ हजार ५ सय ८६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९ सय ४८ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा एमालेको तर्फबाट सावित्रा ज्ञवालीले ६ हजार ४ सय ७२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend